Harsamaya
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले  राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ । 
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित)
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित) बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले बताए ।  
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित)
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित) उनले भने,‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नुभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग
कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग प्रवक्ता सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टीले खारेज गर्ने पनि बताए । 
माओवादीप्रति जनताको भरोसा छ : अध्यक्ष  दाहाल
माओवादीप्रति जनताको भरोसा छ : अध्यक्ष दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्। झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ...
Weather Update