Harsamaya
तराई र काठमाडौंमा तुँवालो, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात
तराई र काठमाडौंमा तुँवालो, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना आज राती तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत आज दिउँसो तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
नेपालगञ्जमा कुहिरो र शीतलहर, जनजीवन प्रभावित
नेपालगञ्जमा कुहिरो र शीतलहर, जनजीवन प्रभावित विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन् ।
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेन छ। आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा  हुस्सु र कुहिरो
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा हिमपातको सम्भावना
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
कोशी–गण्डकीका हिमाली क्षेत्रमा हिमपातको संकेत, तराईमा हुस्सु कायमै
कोशी–गण्डकीका हिमाली क्षेत्रमा हिमपातको संकेत, तराईमा हुस्सु कायमै देशमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ, जसका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ ।
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बागमती र  गण्डकी प्रदेशमा हल्का वर्षा
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो । 
Weather Update