Harsamaya
नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ। 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ।  
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर 
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर  गत मङ्गलबार काठमाडौँको वायु गुणस्तर सूचकांक १९१ पुगेको थियो भने बुधबार ११४ मा झरेको थियो। हावा चल्ने दर बढेपछि प्रदूषण घटेको वातावरण विभागले जनाएको छ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  कायमै, तीन प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, तीन प्रदेशमा वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी  पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
 उच्च पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात हुने 
 उच्च पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात हुने  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
तराईमा हुस्सु र तुँवालो लाग्ने
तराईमा हुस्सु र तुँवालो लाग्ने आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ ।  कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंको वायु प्रदूषण १९२ एक्युआई, अस्वस्थ स्तरमै
काठमाडौंको वायु प्रदूषण १९२ एक्युआई, अस्वस्थ स्तरमै आइतबार १७५ एक्युआई रहेको प्रदूषण घट्न नसकेको वातावरण विभागले जनाएको छ।
Weather Update