आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मंगलबार, फागुन २६, २०८२
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सोमबार, फागुन २५, २०८२
अझै एकहप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन ।
कस्तो रहला आजको मौसम ?
सोमबार, फागुन २५, २०८२
हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ।
आज ६ प्रदेशमा वर्षाको सम्भावना
आइतबार, फागुन २४, २०८२
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ। देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको...
हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, फागुन २३, २०८२
विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान
शुक्रबार, फागुन २२, २०८२
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एकदुई स्थानमा हल्का वर्षा...
मतदानमा मौसमको छैन समस्या‚ देशका अधिकांश भागमा आज मौसम सफा रहने
बिहीबार, फागुन २१, २०८२
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षा
सोमबार, फागुन १८, २०८२
कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी प्रणाली सक्रिय : हिमाली भेगमा हिमपात, तराईमा बिहान हुस्सु
शनिबार, फागुन १६, २०८२
देशको मौसममा फेरि पश्चिमी वायु प्रणालीको प्रभाव देखिएको छ । उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज हिमाली तथा केही पहाडी भू–भागमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज चार प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, फागुन १५, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबार, फागुन १४, २०८२
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, फागुन १३, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
मंगलबार, फागुन १२, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ
साताको लोकप्रिय

