Harsamaya
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ ।
बिहीबारसम्म ‘हिट वेभ’को संभावना
बिहीबारसम्म ‘हिट वेभ’को संभावना मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।
हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने आज राती देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना
हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
यी प्रदेशमा हल्का वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । 
पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।
आजको मौसम: वर्षा र हिमपातको सम्भावना
आजको मौसम: वर्षा र हिमपातको सम्भावना हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 
Weather Update