Harsamaya
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ? अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ ।
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
 सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
 सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 
आज यी प्रदेशमा  वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा  वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ ।
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
Weather Update