Harsamaya
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
 पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
 पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
पहाडी र हिमाली भेगमा वर्षाको सम्भावना
पहाडी र हिमाली भेगमा वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी र हिमाली भुभागमा वर्षाको सम्भावना
पहाडी र हिमाली भुभागमा वर्षाको सम्भावना यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
यी प्रदेशमा पर्दैछ पानी 
यी प्रदेशमा पर्दैछ पानी  त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ ।
आजको मौसम: यी स्थानहरूमा वर्षाको सम्भावना
आजको मौसम: यी स्थानहरूमा वर्षाको सम्भावना भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भुभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र  बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 
२०० नाघ्यो पाउण्ड स्ट्रलिङको मूल्य,  आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
२०० नाघ्यो पाउण्ड स्ट्रलिङको मूल्य, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा कायम छ ।
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको छ । यो पनि विस्तारै हट्ने उनको भनाइ छ । 
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
Weather Update