Harsamaya
कस्तो रहला आजको मौसम?
कस्तो रहला आजको मौसम? हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । 
यस्तो हुनेछ आज  मौसमको अवस्था
यस्तो हुनेछ आज मौसमको अवस्था देशका केही भूभागमा आज आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।
कस्तो रहला आजको मौसम?
कस्तो रहला आजको मौसम? आज सामान्यतः मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको दैनिक बुलेटिन अनुसार केही प्रदेशमा आंशिक बदली रहने भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 
यस्तो छ आजको मौसम प्रणाली
यस्तो छ आजको मौसम प्रणाली हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
आजको मौसम:  कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम: कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी  र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । यता कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 तीन प्रदेशमा वर्षा र  हिमपातको सम्भावना
तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार  आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 
बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था”को देशभर प्रभाव, यी चार प्रदेशमा वर्षा
बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था”को देशभर प्रभाव, यी चार प्रदेशमा वर्षा आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ ।
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो?
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो? आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
Weather Update