रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
शुक्रबार, साउन २९, २०८३
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
शुक्रबार, साउन २९, २०८३
यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ।
रोल्पामा पहिरोमा पुरिएर १० जनाको मृत्यु, ३ जना अझै बेपत्ता
शुक्रबार, साउन २९, २०८३
मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या पाँच पुग्यो, आठ जना बेपत्ता
बिहीबार, साउन २८, २०८३
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
बिहीबार, साउन २८, २०८३
पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
रोल्पामा पहिरोमा पुरिएर तीनको मृत्यु, नौ जना बेपत्ता [अपडेट]
बिहीबार, साउन २८, २०८३
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
रोल्पा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी
बिहीबार, साउन २८, २०८३
आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।
रोल्पामा पहिरोले घर–गोठ पुरिँदा दुईको मृत्यु, दुई गम्भीर घाइते
बिहीबार, साउन २८, २०८३
प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोबाट करिब छ घर तथा गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
रोल्पाबाट नेकपा संयोजक प्रचण्डको नाम एक नम्बरमा सिफारिस
बिहीबार, पुस १०, २०८२
पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ ।
अवैध सञ्चालनमा रहेको चुनढुङ्गा खानी उत्खनन रोकियो
बिहीबार, चैत १४, २०८१
स्थानीय र सम्राट सिमेन्ट तथा शुभम् खनिज उद्योगबीच २०७६ मा १४ बुँदे सहमति गरियो, जसअनुसार उद्योगले स्थानीय विद्यालय भवन निर्माण, शिक्षकको तलब, सामुदायिक वन संरक्षण, एम्बुलेन्स सेवा, सडक निर्माण लगायतका प्रतिबद्धता थिए ।
साताको लोकप्रिय

-1786688406.jpg)