Harsamaya
नेपाल–भारत बैठक:भारतबाट विद्युत आयात गर्ने सहमति
नेपाल–भारत बैठक:भारतबाट विद्युत आयात गर्ने सहमति नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
भारतले नेपाललाई निर्वाचनका लागि दियो सवारीसाधन (भिडियोसहित)
भारतले नेपाललाई निर्वाचनका लागि दियो सवारीसाधन (भिडियोसहित) बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्  । 
निर्वाचनको लागि भारत सरकारले दियो ६१ वटा गाडी हस्तान्तरण
निर्वाचनको लागि भारत सरकारले दियो ६१ वटा गाडी हस्तान्तरण उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरुको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’
भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट
भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट २०१६ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपया ५०० र १००० दरका नोटको कुनै पनि कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ ।
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै सीमापट्टि करिब ६०० भन्दा बढी ‘सीमावर्ती गाउँ’ निर्माण गरी प्रशासनिक र रसद उपस्थिति विस्तार गरिएको सिएएसआईकै अध्ययनले जनाएको छ ।
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
नेपाल र भारतबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
नेपाल र भारतबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत विज्ञप्तिमा भनिएको छ ,‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित)
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित) उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ 
बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि
बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि धेरै समय भारतको नैनीतालमा मजदुरी गर्ने देउराम नैनीतालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीँ काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव...
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख बूढानीलकण्ठसित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा विदेश प्रमुखसँग भेटवार्ता गरेका हुन् ।
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेश केन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछन् ।
Weather Update