Harsamaya
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे यी तथ्यांकहरूमा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत क्यानडाका आगन्तुकहरू समावेश छैनन्।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० विरोध, १ नामक आन्दोलनकारीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५०औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले प्रदर्शन गरिएको थियो।
अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टा नै कागजात
अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टा नै कागजात ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो । 
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित) ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
 ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध
 ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध ११ देशका नागरिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान, भूटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र  यमन माथि अमेरिकाले प्रतिबन्धले लगाएको नयूयफर्क टाइम्सले जनाएको छ । 
रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ? ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् । 
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार यसअघि बुधबार पेन्टागन प्रमुख पिट हेग्सेथले युक्रेनको सन् २०१४ भन्दा अघिको सिमानामा फर्कने लक्ष्य ‘भ्रमपूर्ण’ भएको र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनमा सामेल हुने किएभको इच्छालाई ‘यथार्थपरक नभएको’ बताएका थिए । 
ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता, ट्रम्प भन्छन् - युक्रेनसँग युद्द रोक्न मस्को तयार
ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता, ट्रम्प भन्छन् - युक्रेनसँग युद्द रोक्न मस्को तयार राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्।
Weather Update