ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाको हजार बढी सरकारी वेभसाइट
बुधबार, माघ २३, २०८१
अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्।
यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्द गरेको मानवीय एजेन्सी युएसआइडीसमेत समावेश रहेको छ।
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
मंगलबार, माघ २२, २०८१
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक थिए । उनले ले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए ।
युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प
सोमबार, माघ २१, २०८१
त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोधे, ‘के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?’ उनले यी आरोपहरूबारे थप व्याख्या गरेनन् । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले...
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
शुक्रबार, माघ १८, २०८१
क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् ।
अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु
शुक्रबार, माघ १८, २०८१
आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अवैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने
बिहीबार, माघ १७, २०८१
यसैबीच उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल गुआन्टानामो बेमा राखिने बताएका छन् । ९/११ आक्रमण पछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो। यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन्। जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।
फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
बिहीबार, माघ १७, २०८१
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ, रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। सम्झौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ, जबकि बाँकी रकमले कानुनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश (आदेशसहित)
बुधबार, माघ १६, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् ।
अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसका कारण भविष्यमा उनीहरुको नियुक्तिमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।
अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ
सोमबार, माघ १४, २०८१
ट्रम्पको प्रशासनले नेशनल एसोसिएशनमा छापा मारेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा
आइतबार, माघ १३, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताएका छन् । उनले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताए ।
“मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, “म उहाँलाई धेरै मन पराउँछु।”
दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
आइतबार, माघ १३, २०८१
पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो ।
‘ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ’
शुक्रबार, माघ ११, २०८१
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।
साताको लोकप्रिय
