Harsamaya
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ? ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् । 
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार यसअघि बुधबार पेन्टागन प्रमुख पिट हेग्सेथले युक्रेनको सन् २०१४ भन्दा अघिको सिमानामा फर्कने लक्ष्य ‘भ्रमपूर्ण’ भएको र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनमा सामेल हुने किएभको इच्छालाई ‘यथार्थपरक नभएको’ बताएका थिए । 
ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता, ट्रम्प भन्छन् - युक्रेनसँग युद्द रोक्न मस्को तयार
ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता, ट्रम्प भन्छन् - युक्रेनसँग युद्द रोक्न मस्को तयार राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्।
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उहाँको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उनले सोमबार थप दबाब दिएका थिए । 
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताउनुभएको छ । यो उहाँले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो ।
 भारतीय अवैध आप्रवासीलाई हतकडी र साङ्लो लगाएर फिर्ता पठाएपछि भारतमा ट्रम्पविरुद्ध आक्रोश
 भारतीय अवैध आप्रवासीलाई हतकडी र साङ्लो लगाएर फिर्ता पठाएपछि भारतमा ट्रम्पविरुद्ध आक्रोश राष्ट्रपति पेट्रोले आफ्ना सहकर्मीहरूलाई सामान्य (नागरिक) विमानमा ल्याउने र उनीहरूलाई अपराधीजस्तो व्यवहार नगर्ने बताए।कोलम्बियाको यो कदमबाट डोनाल्ड ट्रम्प यति रिसाए कि उनले कोलम्बियामा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र सार्ने ट्रम्पको घोषणाप्रति माओवादीको आपत्ति
गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र सार्ने ट्रम्पको घोषणाप्रति माओवादीको आपत्ति गाजाबाट प्यालेस्टाइनी जनतालाई अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।
गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार
गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशहरूमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ ।
Weather Update