Harsamaya
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित)
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 
माधव नेपालको  प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन'
माधव नेपालको प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन' अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।
माधव नेपालको सांसद पद निलम्बन
माधव नेपालको सांसद पद निलम्बन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो । 
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित) यसैगरी, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन्।
नारायणी अस्पतालका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध १ करोड ८४ लाखको भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
नारायणी अस्पतालका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध १ करोड ८४ लाखको भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित) अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्दा दायर गरिएको छ।
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर
मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर मधेश प्रदेश अन्तर्गतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको एकदिन नबित्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।
सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा
सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।
Weather Update