ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
बिहीबार, साउन २१, २०८३
दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
मंगलबार, साउन ५, २०८३
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए ।
तीन वटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते
आइतबार, साउन ३, २०८३
आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुन अवरुद्ध भएको थियो ।
जनकपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, नौ जना घाइते
शनिबार, असार २०, २०८३
बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न तीन दिनपछि गोताखोर परिचालन
शनिबार, असार २०, २०८३
सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली आज घटनास्थल पुगेको हो।
बैतडीमा यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
शुक्रबार, असार १९, २०८३
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
मंगलबार, असार १६, २०८३
बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनापछि बाँकी २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
बाजुरा बस दुर्घटना : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
आइतबार, असार ७, २०८३
महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
शनिबार, जेठ ३०, २०८३
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
मंगलबार, वैशाख २९, २०८३
स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
आइतबार, वैशाख २७, २०८३
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
शनिबार, वैशाख २६, २०८३
घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उहाँले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए ।
साताको लोकप्रिय

