Harsamaya
तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते
तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।
उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर
उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धादिङ बस दुर्घटना  अपडेट :  ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते
धादिङ बस दुर्घटना अपडेट : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा  न्यूजील्याण्डकाका एक विदेशी पर्यटक पनि परेका छन् ।
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते शुक्रबार गौर नगरपालिका–४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । 
तामाकोशी बस दुर्घटना हुँदा नौं जनाको मृत्यु, १० को उद्धार [अपडेट]
तामाकोशी बस दुर्घटना हुँदा नौं जनाको मृत्यु, १० को उद्धार [अपडेट] दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु धादिङको १० किलोमा एक आपसमा ठोक्किदा धेरै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।
Weather Update