Harsamaya
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
इरानमा बस पल्टिँदा ५४ जना घाइते
इरानमा बस पल्टिँदा ५४ जना घाइते इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् ।
Weather Update