विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री
                                शुक्रबार, असार २०, २०८२
                                संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
                            
                        
                                
                            
                                
                                        उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे
                                    
                                
                                    मंगलबार, असार १७, २०८२
                                
                                
                                    राज्यले पनि यसलाई महत्त्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरी चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एयरलाइन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन ।
                            
                        
                                
                            
                                
                                        ‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’
                                    
                                
                                    शुक्रबार, असार ६, २०८२
                                
                                
                                    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ- मन्त्री पाण्डे [भिडियो]
                                    
                                
                                    बिहीबार, असार ५, २०८२
                                
                                
                                    उनले भने, ‘नेपालमा केही बिग्रिएको छैन्, हाम्रो देश ढलेको छैन्, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन् । हाम्रा स्कुल, स्वास्थ्य संस्था सबै उठेका छन् । कोभिडको कारण अर्थतन्त्र कमजोर भयो अब त्यो पनि विस्तारै चलाएमान हुने दिशामा छ । राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान...
                            
                        
                                
                            
                                
                                        वाम लोकतान्त्रिक शक्तिहरूकै कारण देशमा ठूला आन्दोलनहरू सफल भए: मन्त्री बद्री पाण्डे [भिडियो]
                                    
                                
                                    बुधबार, असार ४, २०८२
                                
                                
                                    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाइँ, तथा जनकी–उदयपुरका राममणि पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।
                            
                        
                                
                            
                                
                                        आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे
                                    
                                
                                    मंगलबार, असार ३, २०८२
                                
                                
                                    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
                            
                        
                                
                            
                                
                                        सतही विश्लेषणका कारण समाजमा निराशा बढ्यो : मन्त्री पाण्डे (भिडियोसहित)
                                    
                                
                                    सोमबार, असार २, २०८२
                                
                                
                                    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे
                                    
                                
                                    मंगलबार, जेठ १३, २०८२
                                
                                
                                    उनले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’ 
                            
                        
                                
                            
                                
                                        आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
                                    
                                
                                    शुक्रबार, जेठ ९, २०८२
                                
                                
                                    यस्तै, उनले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई बढि प्राथमिकता दिएको पनि बताए । बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको पनि उनको भनाई छ । 
                            
                        
                                
                            
                                
                                        ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)
                                    
                                
                                    मंगलबार, जेठ ६, २०८२
                                
                                
                                    उनले भने,नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरू उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
                            
                        
                                
                            
                                
                                        मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
                                    
                                
                                    शनिबार, वैशाख २०, २०८२
                                
                                
                                    शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए । 
                            
                        
                                
                            
                                
                                        लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने
                                    
                                
                                    शनिबार, वैशाख १३, २०८२
                                
                                
                                    संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
