भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे
शुक्रबार, वैशाख १२, २०८२
मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए ।