Harsamaya
अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
राष्ट्रियस्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
राष्ट्रियस्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’
‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन् । 
जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए : प्रचण्ड (भिडियोसहित)
जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए : प्रचण्ड (भिडियोसहित) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् ।
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : प्रचण्ड (भिडियोसहित)
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : प्रचण्ड (भिडियोसहित) पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड (विज्ञप्तिसहित)
जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड (विज्ञप्तिसहित) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह  गरेका छन् । 
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् । 
अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड
अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । 
भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड
भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्।
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । 
हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड (भिडियोसहित)
हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् ।
Weather Update