Harsamaya
दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड (भिडियोसहित)
दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड (भिडियोसहित) अभियानको उद्घाटन गर्दै शनिबार प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आम नागरिकलाई यस अभियानमा जोडिन आव्हान गरेका हुन् ।  
हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड (भिडियोसहित)
हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड (भिडियोसहित) मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए ।
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्‍याउनुभयो : प्रचण्ड (भिडियोसहित)
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्‍याउनुभयो : प्रचण्ड (भिडियोसहित) उनले भने, ‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो । त्यसका लागि विशेष बधाई भन्न चाहन्छु ।’
बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन : प्रचण्ड 
बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन : प्रचण्ड  शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने बताए । 
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ 
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ  प्रचण्डले यही शैलीमा सरकार सञ्चालन गर्ने प्रयास भइरहे त्यसको मूल्य ठूलो पर्ने चेतावनी दिए ।
संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड 
संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड  उनले संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए । 
‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड (भिडियोसहित)
‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड (भिडियोसहित) शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताएका हुन् ।
प्रचण्ड नुवाकोट जाँदै, भोटेकोशी बाढीको क्षति अवलोकन गर्ने
प्रचण्ड नुवाकोट जाँदै, भोटेकोशी बाढीको क्षति अवलोकन गर्ने सो क्रममा उनले बाढी प्रभावित स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ।
जेनजी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड
जेनजी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड तर युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको’ प्रचण्डको दाबी छ।
कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड
कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे । 
प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’
प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’ तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ।
जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड
जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।
Weather Update