नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा
मंगलबार, साउन ५, २०८३
उनले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको र नेकपा तथा नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्।
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
आइतबार, साउन ३, २०८३
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए।
सरकारका गलत कामकाविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी
शनिबार, असार २०, २०८३
हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र बेस बनाउने इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने बुझ्न गाह्रो नरहेको बताए ।
मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड
आइतबार, असार १४, २०८३
उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ ।
नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : प्रचण्ड
शुक्रबार, असार ५, २०८३
विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।
प्रचण्ड अस्पताल भर्ना
शनिबार, जेठ १६, २०८३
निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।
सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर : प्रचण्ड
आइतबार, जेठ ३, २०८३
‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ ।’
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
मंगलबार, वैशाख २९, २०८३
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे।
प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?
मंगलबार, वैशाख २९, २०८३
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए ।
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।
वामपन्थी एकता आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
बुधबार, वैशाख ९, २०८३
प्रचण्डले वर्तमान समयमा शोषण, दमन र विभेदका नयाँ रूपहरू देखा परेको उल्लेख गर्दै जनताको वास्तविक सत्ता अझ पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
आइतबार, चैत १५, २०८२
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउको विषयमा कहीँकतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कामय होस् : प्रचण्ड
आइतबार, चैत १५, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले कुनै पनि विषयमा राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

