Harsamaya
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो यस्तै दोस्रो वर्ग (सुर्खेत, दाङ) मा पेट्रोल लिटरमा १५६ रुपैयाँ र डिजेल/मट्टीतेल लिटरमा १४१ रुपैयाँ हुने भएको छ ।
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात 
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात  चालु आवको चार महिनाको अवधिमा नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।
 डिजेल र मट्टितेलको मूल्य एक घट्यो, हवाई इन्धन बढ्यो
 डिजेल र मट्टितेलको मूल्य एक घट्यो, हवाई इन्धन बढ्यो गए राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ । 
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात चालु आवको तीन महिनाको अवधिमा सात अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ ।
पेट्रोलको मूल्य दुई रुपैयाँले घट्यो
पेट्रोलको मूल्य दुई रुपैयाँले घट्यो नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९, सुर्खेत र दाङमा १५८ अन्य क्षेत्रमा १५६.५० कायम गरिएको छ ।
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ ।
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ? यद्यपि, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । 
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदानले सबैलाई चकित पारेको छ।
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।  
Weather Update