Harsamaya
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन  आज २०८२ पुष २० गते आइतबार। आजको दिन अधिकांश राशिका लागि निर्णय, धैर्य र प्राथमिकताको परीक्षा जस्तै रहनेछ । केहीका लागि अवसर ढोकामा आएर ढकढक्याउनेछन् भने केहीले हतार र भावनामा बहँदा साना चुनौती भोग्नुपर्ने संकेत छ ।
आजको राशिफल : यात्रा, लगानी र सम्बन्धमा नयाँ मोड, कसको भाग्य चम्किँदैछ ? 
आजको राशिफल : यात्रा, लगानी र सम्बन्धमा नयाँ मोड, कसको भाग्य चम्किँदैछ ?  आज २०८२ पुष १९ गते शनिबार । आजको दिन ग्रह–नक्षत्रको चालले आर्थिक अवसर, सामाजिक मानसम्मान र सम्बन्धमा उतार–चढाव एकसाथ देखाएको छ। कतै लगानी र व्यापारबाट लाभको संकेत छ भने कतै पारिवारिक समन्वयमा धैर्य आवश्यक देखिन्छ। पुराना मित्रसँगको पुनर्मिलन, नयाँ योजना र भविष्यप्रतिको सोच आजको विशेष पक्ष बनेको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आय आर्जन पनि राम्रै हुनेछ ।
आजको राशि: प्रेम, धन प्राप्ति र परिवार सुखको फल कुन कुन राशिले पाउँछन् ?
आजको राशि: प्रेम, धन प्राप्ति र परिवार सुखको फल कुन कुन राशिले पाउँछन् ? तपाईंले आफ्नो बुद्धि र प्रभाव कामका कुराहरू मिलाउने विषयमा लगाउनु आवश्यक छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ कामले नाम र दाम दिलाउनेछ।
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ?
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ? आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
आज कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आज कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
Weather Update