आजको राशिफल : मेष नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिंहको रमाइलो यात्रा
आइतबार, पुस ६, २०८२
गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
तपाईंको शनिबार कसरी बित्ला ?
शनिबार, पुस ५, २०८२
तपाईंले आफ्नो उत्तम व्यवहारमा हुन आवश्यक छ - किनभने आज आफ्नो प्रेमीलाई नराम्रो लाग्न धेरै केही हुनु पर्दैन। तपाईंको मुड नराम्रो भएकोले आफ्नो जोडीलाई नराम्रो लाग्न सक्छ।
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
शुक्रबार, पुस ४, २०८२
आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बिहीबार, पुस ३, २०८२
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
आजको राशिफल : मेहनतको फल, भाग्यको साथ र सम्बन्धमा नयाँ ऊर्जा
मंगलबार, पुस १, २०८२
आज २०८२ पौष १ गते मंगलबार । आजको दिन ग्रह–नक्षत्रको प्रभावले धेरै राशिका लागि मेहनतको प्रतिफल, आर्थिक अवसर र पारिवारिक सहयोग लिएर आएको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सोमबार, मंसिर २९, २०८२
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
आजको राशिफल : धन, प्रेम र अवसरले ढोका ढकढक्याउने दिन
शनिबार, मंसिर २७, २०८२
आज २०८२ मंसिर २७ गते शनिबार । आज ग्रह–नक्षत्रको चालले धेरै राशिका लागि आर्थिक लाभ, रोकिएका कामको सफलता र सम्बन्धमा मिठास ल्याउने संकेत गरेको छ। कतै नयाँ काम सुरु हुनेछन्, कतै पुराना बाधा हट्नेछन् ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
शुक्रबार, मंसिर २६, २०८२
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन
बुधबार, मंसिर २४, २०८२
आज २०८२ मंसिर २४ गते बुधबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ। कतै मानसिक दबाब कम हुने छ भने कतै कामको प्रगति देखिनेछ।
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु, सिंहको रमाइलो यात्राको अवसर
मंगलबार, मंसिर २३, २०८२
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, मंसिर २१, २०८२
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
शनिबार, मंसिर २०, २०८२
आज २०८२ मंसिर २० गते शनिबार । ज्योतिषविद्हरूका अनुसार आजको दिन १२ राशिका जातकका लागि स्वास्थ्य, शिक्षा, व्यवसाय, प्रेम र पारिवारिक जीवनमा विभिन्न उतारचढाव रहने छ । कोहीका लागि अवसर थपिने छ भने कोहीले चुनौतीको सामना गर्नु पर्नेछ ।
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ?
शुक्रबार, मंसिर १९, २०८२
आज २०८२ साल मंसिर १९ गते बिहीबार, तदनुसार ५ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
साताको लोकप्रिय

