Harsamaya
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित)
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित) यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको...
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए । 
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील हाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरिएको हो।
उम्मेदवारका लागि बैङ्क खाता सञ्चालन गरिदिन राष्ट्र बैङ्कलाई निर्वाचन आयोगको आग्रह
उम्मेदवारका लागि बैङ्क खाता सञ्चालन गरिदिन राष्ट्र बैङ्कलाई निर्वाचन आयोगको आग्रह निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्क वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई  कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकै पटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको  स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । 
तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी
तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।  
Weather Update