Harsamaya
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा भाग लिनका लागि बुधबार साँझसम्म १०६ दलले दल दर्ता तथा नवीकरण गरेका हुन् ।
निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता (सूचीसहित) 
निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता (सूचीसहित)  निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आयोगको आग्रह
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आयोगको आग्रह कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए । 
नेकपा तथा रास्वपा सहित दलहरूले दिए निर्वाचनका लागि दर्ता निवेदन
नेकपा तथा रास्वपा सहित दलहरूले दिए निर्वाचनका लागि दर्ता निवेदन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन 
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन  आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताकोलागि आह्वान
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताकोलागि आह्वान कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए । 
Weather Update