Harsamaya
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ?
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ? साउन २० गते  कांग्रेस–एमालेको समर्थनमा ६४ मतसहित मुख्यमन्त्री बनेका बानियाँलाई समर्थन सुनिश्चित गर्न कांग्रेस र एमाले दुवैले  साउन २४ मा आफ्ना सांसदलाई बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली...
बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन
बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन नयाँ भवन अत्याधुनिक प्रविधिले सुसज्जित गरिएको छ, जसमा सभा सञ्चालनका लागि अडियो–भिजयल सिस्टम, प्रतिनिधिहरूको बैठकका लागि आरामदायी संरचना तथा सुरक्षा व्यवस्थासमेत समावेश छन्।
आज बागमती प्रदेशसभा बैठक बस्दै
आज बागमती प्रदेशसभा बैठक बस्दै यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी...
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने  आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
बागमती प्रदेशसभाको बैठक स्थगित
बागमती प्रदेशसभाको बैठक स्थगित बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ । सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो ।
बागमती प्रदेशसभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि
बागमती प्रदेशसभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
Weather Update