मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मंगलबार, जेठ १२, २०८३
विस्तार भएको मन्त्रिपरिषद्मा युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई समान सुविधा दिने सरकारको तयारी
सोमबार, जेठ ११, २०८३
यसका निम्ति ऐनमा समावेश गर्नुपर्ने आवश्यक सम्पूर्ण नियम, उपनियम, कानुनलगायतका कार्यहरु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित)
शनिबार, पुस १९, २०८२
नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
आइतबार, मंसिर २१, २०८२
संशोधन प्रक्रिया समेत तत्काल प्रारम्भ गर्न सवै मन्त्रालय तथा निकायहरूले तदारुकताका साथ कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, मंसिर २१, २०८२
तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
सोमबार, कात्तिक २४, २०८२
हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।
मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक
आइतबार, असार १, २०८२
आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
शुक्रबार, जेठ २३, २०८२
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
शुक्रबार, जेठ ९, २०८२
बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् ।
जनमत पार्टीको संसदीय दलको निष्कष : योजना खरिद बिक्री आरोप निराधार
शुक्रबार, वैशाख ५, २०८२
मधेश प्रदेश सरकारमा योजना खरिद विक्री हुने गरेको आरोप निराधार रहेको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ ।
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
शनिबार, चैत २३, २०८१
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
साताको लोकप्रिय

