Harsamaya
होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह, किरा परेका खानेकुरा भेटिए
होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह, किरा परेका खानेकुरा भेटिए सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।
मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’
मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’ माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो । आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते...
Weather Update