Harsamaya
भृकुटीमण्डपमा राप्रपाको चियापान पनि आजै
भृकुटीमण्डपमा राप्रपाको चियापान पनि आजै काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीमा चियापान समारोह गर्दै आएको छ।
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज निर्वाचनको माहौल बनाउन तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्‍यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्‍यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस यस्तै समानुपातिकतर्फ खस/आर्य कोटामा उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस भएका छन् । आदिवासी जनजाति कोटातर्फ नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस भएका छन्।
राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपाको  प्रदर्शन
राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपाको प्रदर्शन राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । 
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित]
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित] संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित)
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित) आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने र पदमुक्त गर्ने प्रक्रिया सुरु भएको भन्दै आपत्ति जनाए ।
अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा
अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।
अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान
अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी केही दिन अघि मात्र स्वास्थ्य उपचारका लागि हिरासतबाट छुटेका थिए ।  हिरासतबाट छुटेर उनी उपचारका लागि भारत गएका थिए।
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं 
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं  उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भागभण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।  
Weather Update