प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्यो नौ सय ट्रान्सफर्मर मर्मत
शनिबार, फागुन ३०, २०८२
कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् ।
पोल मर्मतका कारण आज काठमाडौँका विभिन्न क्षेत्रमा केही घण्टा बिजुली बन्द
शनिबार, फागुन ३०, २०८२
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने गोठाटार र बत्तीसपुतली फिडरबाट आपूर्ति हुने केही क्षेत्रमा अस्थायी रूपमा बिजुली बन्द गरिनेछ ।
आज काठमाडौँका यी क्षेत्रमा ‘पावर सटडाउन’ : कहाँ–कति समय अन्धकार?
शनिबार, फागुन ९, २०८२
नेपाल विद्युत् प्राधिकरण ले सूचना जारी गर्दै प्राविधिक सुधारका लागि केही वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ‘पावर सटडाउन’ गर्न लागिएको जनाएको हो ।
प्राधिकरणले भन्यो -सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्नू
आइतबार, माघ २५, २०८२
नियमावलीमा व्यवस्था भए विपरीत कार्यालयका पत्र तथा अन्य अनावश्यक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्राधिकरणले सूचित गरेको छ।
काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली
शनिबार, पुस १२, २०८२
प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ ।
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
आइतबार, कात्तिक ३०, २०८२
यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो । मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ ।
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह
आइतबार, असोज १२, २०८२
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानि गर्न आग्रह गरेको छ ।
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता
बुधबार, जेठ २८, २०८२
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए ।
विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे । बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।
विद्युत प्राधिकरणले बिजुली आउने जाने भएकोमा माग्यो माफी
बिहीबार, जेठ १, २०८२
‘काम हुँदैछ,छ समस्या समाधान हुन्छ’,प्राधिकरणले लेखेको छ । बिहीबार साँझ काठमाडौंलगायत देशका धेरै भूभागमा बिजुली आउने जाने भएको थियो ।
विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै...
पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।
कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनुवाइ, अब आदेशको प्रतिक्षा
बिहीबार, चैत २१, २०८१
मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएको छ ।
साताको लोकप्रिय

