Harsamaya
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत यसैबीच, हसिनाले हालै भारतबाट सार्वजनिक अन्तर्वार्ता दिँदै डिसेम्बरमा बङ्गलादेश फर्किने घोषणा गरेपछि दुई देशबीचको तनाव थप बढेको छ।
बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन् ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’
बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन् ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’ उनीहरू दुःख पाइरहेका बेला म विदेशमा बसिरहन सक्दिनँ । म डिसेम्बरमा स्वदेश फर्किन चाहन्छु,‘ उनले भनिन् ।
बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु
बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु अधिकारीहरूले मार्च १५ देखि प्रकोप सुरु भएयता सबैभन्दा बढी दैनिक मृत्यु पछिल्लो २४ घण्टामा भएको र यस अवधिमा १७ बालबालिकाको मृत्यु भएको छ ।
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप एक पक्राउ
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप एक पक्राउ भारतले ८ मार्चमा ती जोडीलाई पक्राउ गरेको थियो र उनीहरू प्रहरी हिरासतमा छन् ।
बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भागेर भारतमा शरण लिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध थप चिसिएको थियो।
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग “यदि कुनै पत्रकारविरुद्ध ठोस र प्रमाणमा आधारित आरोप छन् भने विद्यमान कानुनअनुसार निष्पक्ष न्यायिक प्रक्रियाबाट समाधान हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर राजनीतिक प्रेरित र दुःख दिने उद्देश्यका मुद्दा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैनन् ।”
बंगलादेशको प्रधानमन्त्री रहमानको सपथग्रहणमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरलाले गर्ने
बंगलादेशको प्रधानमन्त्री रहमानको सपथग्रहणमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरलाले गर्ने तारिक रहमानको नेतृत्वमा बीएनपीले हाल सम्पन्न तेह्रौँ संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त गरेको छ र उनी देशको नयाँ प्रधानमन्त्री बनेका हुन् । 
आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस
आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातिया पार्टी (जेपी–क्वादेर), जातिया पार्टी (जेपी–एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स र आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन् ।
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्नेछ।
विश्वकप खेल्न भारत नजाले  बंगलादेशको  अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय
विश्वकप खेल्न भारत नजाले बंगलादेशको अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय आईसीसीले बंगलादेश क्रिकेट बोर्ड लाई एकदिनको समय दिएको छ ।   उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।
बंगलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
बंगलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध उनले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखि यस्तो निर्णय लिएको जनाएका छन् । 
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।  
Weather Update