Harsamaya
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो । प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो ।
भदौ २३ गतेको घटनाले मर्माहत भएर गृहमन्त्रीबाट राजीनामा दिएका थिए लेखकले
भदौ २३ गतेको घटनाले मर्माहत भएर गृहमन्त्रीबाट राजीनामा दिएका थिए लेखकले उनका अनुसार जेनजेड युवाहरूले उठाएका मागहरू मूलतः सही भए पनि प्रदर्शनमा घुसपैठ भएर हिंसात्मक घटना भएको निष्कर्ष उनले निकालेका छन्।
पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लियो
पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लियो सोही अनुसार राति देखिनै प्रहरीहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास र लेखक निवास पुगेको थियो ।
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा बयान दिएका थिए । 
स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन :रमेश लेखक
स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन :रमेश लेखक स्थानहद हाल कायम छ या छैन पनि आफूलाई थाहा नभएको पनि जानकारी दिए । पासपोर्ट रोक्काको विषयमा पनि आफूलाई थाहा नभएको बताए । उनले स्थानहद र पासपोर्ट रोक्काका विषयमा जाँचबुझ आयोगले आफूलाई जानकारी नदिएको बताएका हुन् ।
रमेश लेखकले भजे - जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन 
रमेश लेखकले भजे - जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन  आफ्नो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भएको भन्दै त्यो घट्ना जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय रहेको धारणा राखे ।
पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थि
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखकः आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन [भिडियोसहित]
जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखकः आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन [भिडियोसहित] कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीले लिने
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीले लिने प्रहरीले जाहेरी लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगलाई जिम्मा लगाउने तयारी गरेको छ । 
Weather Update