Harsamaya
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलको २८ औँ मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु 
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु  ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर नेता कोइरालाले भ्रष्टाचार विरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।
नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा, १०० मा ३४ अंक पायो
नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा, १०० मा ३४ अंक पायो सूचकांकमा एक सय अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार...
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।
अभ्यास खेलमा नेपाल नौ रनले पराजित
अभ्यास खेलमा नेपाल नौ रनले पराजित नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
Weather Update