Harsamaya
देशभर कुन-कुन सडक बन्द छन् ?
देशभर कुन-कुन सडक बन्द छन् ? तीमध्ये १५ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ४ वटा एकतर्फी सञ्चालन र १ सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली (झापा–इलाम सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको जनाइएको छ।
बाढी र पहिरोले ८ सडकखण्ड प्रभावित, ६ मार्ग पूर्ण रूपमा अवरुद्ध
बाढी र पहिरोले ८ सडकखण्ड प्रभावित, ६ मार्ग पूर्ण रूपमा अवरुद्ध त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
पहिरो र बाढीले सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्ग पूर्ण रूपमा बन्द
पहिरो र बाढीले सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्ग पूर्ण रूपमा बन्द नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालन अर्को सूचना नभएसम्म रोकिएको छ।
देशभर १२ राजमार्ग अवरुद्ध, दुई राजमार्गमा यातायात पूर्ण ठप्प
देशभर १२ राजमार्ग अवरुद्ध, दुई राजमार्गमा यातायात पूर्ण ठप्प प्रहरीका अनुसार बीपी राजमार्ग (काभ्रे) र कान्तिलोकपथ (हेँटौंडा–फर्पिङ–ललितपुर खण्ड) मा बाढीका कारण सबै प्रकारका सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
Weather Update