Harsamaya
सुरुङमार्गले दूरी घटाएर इन्धन र समय बचाउँछ : मन्त्री लम्साल
सुरुङमार्गले दूरी घटाएर इन्धन र समय बचाउँछ : मन्त्री लम्साल उनका अनुसार लामो दूरी घुमेर यात्रा गर्नुपर्ने अवस्थाले इन्धन र समय दुवै बढी खर्च हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याई यातायात लागत घटाउन महत्वपूर्ण भूमिका खेल्छ।
तातोपानी पुगेर मन्त्री लम्सालले भने -‘गाउँ जोखिममा भए बस्ती सारे भै हाल्यो नि’
तातोपानी पुगेर मन्त्री लम्सालले भने -‘गाउँ जोखिममा भए बस्ती सारे भै हाल्यो नि’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले नागरिकको ज्यानको सुरक्षाभन्दा ठूलो कुरा केही नहुने बताए।
अब बजेट माग्नेलाई खाली हात नफर्काइने
अब बजेट माग्नेलाई खाली हात नफर्काइने मन्त्री गौतमले देशको विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गरिने बताइन्। 
मन्त्री लम्सालले सुनाए निर्माण क्षेत्रको भयावह अवस्था -‘भुक्तानी नपाए आत्मदाहको धम्की आउँछ’  
मन्त्री लम्सालले सुनाए निर्माण क्षेत्रको भयावह अवस्था -‘भुक्तानी नपाए आत्मदाहको धम्की आउँछ’   ‘कतिपयले भुक्तानी नपाए आत्मदाह गर्नेसम्मको धम्की दिनुभएको छ,’  मन्त्री लम्सालले संसदमा भने।
Weather Update