Harsamaya
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सरकारले कुनै पनि स्थानमा सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन नगरेको बताएका हुन्।
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । 
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले उनले आफू र सरकारविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै आर्थिक विधेयकमा देखिएका केही प्राविधिक त्रुटि मात्र सच्याइएको र त्यसपछि कुनै परिवर्तन नगरिएको बताए । 
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए ।
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले 
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले  त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित) संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले
देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिएको दाबी गरे ।
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
Weather Update