Harsamaya
सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाइने - अर्थमन्त्री वाग्ले
सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाइने - अर्थमन्त्री वाग्ले उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ’आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी (भिडियोसहित)
सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी (भिडियोसहित) बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।
‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण कायम राख्दै राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन लाग्न आग्रह गरे । 
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सरकारले कुनै पनि स्थानमा सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन नगरेको बताएका हुन्।
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । 
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले उनले आफू र सरकारविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै आर्थिक विधेयकमा देखिएका केही प्राविधिक त्रुटि मात्र सच्याइएको र त्यसपछि कुनै परिवर्तन नगरिएको बताए । 
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए ।
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले 
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले  त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित) संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले
देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिएको दाबी गरे ।
Weather Update