Harsamaya
कैलालीमा थपिए १५६ उद्योग 
कैलालीमा थपिए १५६ उद्योग  उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु.३९ लाख ९१ हजार छ सय ९९ राजस्व संकलन गरेको छ । गत आवमा एक करोड ६३ लाख ९७ हजार राजस्व संकलन भएको थियो  ।
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने  कैलालीमा पक्राउ
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने  कैलालीमा पक्राउ उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनीहरू सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बर्दगोरिया गाउँपालिकाले विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च दिने
बर्दगोरिया गाउँपालिकाले विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च दिने शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै...
कैलालीमा नालामा शव भेटियो
कैलालीमा नालामा शव भेटियो बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए ।
लागूऔषधसहति एक जना पक्राउ
लागूऔषधसहति एक जना पक्राउ कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सात ग्रौम ४६० मिलिग्राम लागूऔषध र ९२ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई पक्राउ गरेको हो।
‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे
‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । 
Weather Update