Harsamaya
संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी
संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम चरणमा पुगेको तर सरकारले अमानवीय ढंगबाट डोजर चलाएको उनीहरुले दाबी गरे ।
वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै बुटवलमा प्रदर्शन
वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै बुटवलमा प्रदर्शन डोजर चलाएर उठिबास लगाउने कार्य गरे देशै भरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरु एक भएर  सशक्त प्रतिबाद गर्ने बताए । 
कोहलपुरमा १०८ घरटहरा हटाइयो
कोहलपुरमा १०८ घरटहरा हटाइयो नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए । 
कोहलपुरमा अतिक्रमित घरटहरामा हटाउन शुरु
कोहलपुरमा अतिक्रमित घरटहरामा हटाउन शुरु ‘तर सुकुम्वासीका नाममा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्ने कार्यलाई निरन्तरता दिन सकिँदैन ।’
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अधिकार हो, भूमीहिन समस्या दीर्घकालीन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।
सुकुमबासी बस्ती नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
सुकुमबासी बस्ती नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
‘वैध सुकुम्बासी बस्तीमा अवैध डोजरले ‘बालेन सरकारको चरित्र’ उदाङ्गियो’
‘वैध सुकुम्बासी बस्तीमा अवैध डोजरले ‘बालेन सरकारको चरित्र’ उदाङ्गियो’ ‘सम्पूर्ण भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी’हरुले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भत्काइएका बस्तीहरु अतिक्रमित नभई सुकुम्बासीका रहेको प्रमाणसहित दाबी गरेका छन् ।
भूमिहीनका नाममा त्रास नफैलाउन सरकारको आग्रह, सुरक्षित आवास सुनिश्चित गर्ने प्रतिबद्धता
भूमिहीनका नाममा त्रास नफैलाउन सरकारको आग्रह, सुरक्षित आवास सुनिश्चित गर्ने प्रतिबद्धता आशंका सिर्जना गर्ने र नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न छलफल 
सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न छलफल  विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने प्रक्रियाबाट प्रभावित वास्तविक परिवारका बालबालिकाको पढाइ निरन्तरता सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको जनाइएको छ ।
 १,८१६ सुकुम्बासी परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण
 १,८१६ सुकुम्बासी परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण नदी किनारका जोखिमपूर्ण संरचना हटाउने अभियानसँगै प्रभावित परिवारहरूको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनस्र्थापनाका विषयमा सरकारले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
 धोवीखोला किनारमा रहेको सात तले भवनमा डोजर चल्यो
 धोवीखोला किनारमा रहेको सात तले भवनमा डोजर चल्यो घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार बढी घर टहरा हटाइ सकिएको जनाइएको छ । 
Weather Update