तिलगंगा क्षेत्रका स्थानीयमा डोजरको त्रासमा
शनिबार, वैशाख १९, २०८३
पटकको सम्झौतालाई बेवास्ता गर्दै स्थानीयलाई जग्गा प्रदान नगर्दा यहाँका स्थानीयहरूको बस्तीमा सरकारले डोजर चलाउने भएको हो ।
विष्णुमति करिडोरमा डोजर अभियान जारी, सयौं अवैध संरचना हटाइँदै
शनिबार, वैशाख १९, २०८३
यी तीन स्थानलाई आजै खाली गराउने लक्ष्य रहेको उनको भनाइ छ।
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर चलाइँदै
शनिबार, वैशाख १९, २०८३
कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज
शनिबार, वैशाख १९, २०८३
मंगलबार बिहान करिब ११ बज्दै थियो, जब म राधास्वामी सत्संगको गेटमा पुगेँ । बाहिरबाट हेर्दा गेट सुनसान थियो। तर, त्यो शान्त पर्खालभित्र आश्रयविहीन मानिसहरूको कोलाहल र आँसु दबिएको थियो । म क्यामेरा पर्सन साथी कुशल बस्ताकोटीको साथमा त्यहाँ पुगेको थिए ।
सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा मालेमाको ऐक्यबद्धता
शुक्रबार, वैशाख १८, २०८३
सुकुम्बासीहरूलाई तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थायी व्यवस्थापन नगरिए आफूहरुले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा सरकारको डोजर
सोमबार, वैशाख १४, २०८३
शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।
उपत्यकामा १२ सय सुकुम्बासीका घरटहरा भत्काइए
सोमबार, वैशाख १४, २०८३
बागमती नदी किनारस्थित थापाथलीमा मात्रै १४३ घरटहरा हटाइएका छन्। त्यहाँका ३४ परिवारका ११५ सदस्यलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको छ।
सरकारले हटायो काठमाडौं महानगरको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती
आइतबार, वैशाख १३, २०८३
सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२:३० बजे खाली गरिएको थियो ।
वास्तविक बसोबासविहीन व्यक्ति फेला नपरेको नगर प्रहरी प्रमुख जोशीको दाबी
शनिबार, वैशाख १२, २०८३
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन् ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा चल्यो डोजर
शनिबार, वैशाख १२, २०८३
हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न प्रशासनको सूचना, भोलि बिहानदेखि घर टहरा भत्काइने
शुक्रबार, वैशाख ११, २०८३
सूचनामा सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङ गर्ने कार्य तत्काल सुरु हुने जानकारी दिइएको छ ।
सुकुम्बासी बस्तीमा सत्ताको आडमा ‘डोजर आतंक’बन्द गर्न माग
शुक्रबार, वैशाख ११, २०८३
उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।
डाेजर चल्ले हल्लापछि सुकुम्बासीले बस्ती खाली गर्न थाले
शुक्रबार, वैशाख ११, २०८३
शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ले हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।
साताको लोकप्रिय

-1777724604.jpg)