गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह
सोमबार, जेठ ११, २०८३
राष्ट्रपतिलाई पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको उल्लेख छ ।
बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा
शनिबार, वैशाख २६, २०८३
बालेनको यो तस्वीरले उनको राजनीतिक व्यक्तित्वसँगै व्यक्तिगत तथा फेसनप्रतिको रुचिलाई पनि उजागर गरेको टिप्पणी गरिएको छ ।
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
मंगलबार, वैशाख २२, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई, प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारे ।
भूमिहीनका नाममा त्रास नफैलाउन सरकारको आग्रह, सुरक्षित आवास सुनिश्चित गर्ने प्रतिबद्धता
सोमबार, वैशाख २१, २०८३
आशंका सिर्जना गर्ने र नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
‘बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ’
शनिबार, वैशाख १२, २०८३
गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।
प्रधानमन्त्रीले भने - नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर
शुक्रबार, वैशाख ११, २०८३
उनले बारम्बार यस विषयमा आवाज उठाउँदै आएको पनि जनाएका छन् । साथै, यस्तो अवस्थालाई राजनीतिक लाभ र भोटको विषय बनाउनु उपयुक्त नहुने पनि उनले संकेत गरेका छन् ।
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
सोमबार, वैशाख ७, २०८३
जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए।
वालेन्द्र शाहको पुरानो र्याप गीत युट्यूबबाट हटाउन माग गर्दै उजुरी
शुक्रबार, वैशाख ४, २०८३
विवादमा परेको ‘रअ बार्ज र्याप ब्याटल’ शीर्षकको सामग्री करिब एक दशकअघि विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। उक्त सामग्रीमा प्रयोग भएका केही शब्द र अभिव्यक्तिलाई लिएर अहिले आपत्ति जनाइएको हो।
‘टाइम म्यागेजिन’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।
समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड
बुधबार, वैशाख २, २०८३
उनले विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने उपाय तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने
बुधबार, वैशाख २, २०८३
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने
बुधबार, चैत २५, २०८२
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।
साताको लोकप्रिय

