Harsamaya
ग्यास अभाव छैन भन्ने संघको दाबी, तर चुलो निभेका उपभोक्ताको पीडा कसले सुन्ने?
ग्यास अभाव छैन भन्ने संघको दाबी, तर चुलो निभेका उपभोक्ताको पीडा कसले सुन्ने? तर संघको यो दाबी र आम उपभोक्ताले भोगिरहेको वास्तविकताबीच ठूलो अन्तर देखिएको छ।
कृष्णभीर सडक अवरोधपछि ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न सगरमाथा ग्यासको आग्रह
कृष्णभीर सडक अवरोधपछि ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न सगरमाथा ग्यासको आग्रह कम्पनीका अनुसार नेपाल एलपी ग्यास उद्योग संघले २०८३ भदौ १९ गते निर्धारण गरेको प्रतिसिलिन्डर एलपी ग्यासको उपभोक्ता मूल्य २ हजार ६५ रुपैयाँ ३६ पैसा (भ्याटसहित) कायम रहेको छ। सो मूल्यभन्दा बढी रकम कुनै पनि बहानामा नलिन कम्पनीले आग्रह गरेको छ।
 हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
 हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिएको छ ।
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर, नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएका छन्।
काठमाडौंका ५ स्थानबाट सरकारले ग्यास बिक्री गर्ने
काठमाडौंका ५ स्थानबाट सरकारले ग्यास बिक्री गर्ने एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ ।
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह ‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने । 
उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह
उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने सचिवालयले चेतावनी दिएको छ।
सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव
सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।
डिपोमा सयौंको लाइन, निगमको दाबी– ‘ग्यासको अभाव छैन’
डिपोमा सयौंको लाइन, निगमको दाबी– ‘ग्यासको अभाव छैन’ बजारमा अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो बढिरहेको अवस्थामा निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी दोहोर्याएको छ।
उपभोक्ताले बढी सञ्चित गर्दा बजारमा ग्याँस अभावः सरकार
उपभोक्ताले बढी सञ्चित गर्दा बजारमा ग्याँस अभावः सरकार प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्कीज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ ।  
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत् यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो ।
ग्यासको अवैध कारोबारबारे सूचना दिन विभागको निःशुल्क टेलिफोन नम्बर
ग्यासको अवैध कारोबारबारे सूचना दिन विभागको निःशुल्क टेलिफोन नम्बर यसैबीच नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव भने कायम रहेको विभागले जनाएको छ।
Weather Update