Harsamaya
मोटरसाइकलबाट चर्को ध्वनि निकाल्ने कारबाहीमा
मोटरसाइकलबाट चर्को ध्वनि निकाल्ने कारबाहीमा केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्रोत नखुलेको ८ लाख २५ हजारसहित राशिन्द्र पक्राउ
स्रोत नखुलेको ८ लाख २५ हजारसहित राशिन्द्र पक्राउ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
श्रीमती हत्या गरेको अभियोगमा तेन्जिङ शेर्पा पक्राउ
श्रीमती हत्या गरेको अभियोगमा तेन्जिङ शेर्पा पक्राउ प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । 
कैदीबन्दी लुकाउनेलाई पनि कारबाही गरिने 
कैदीबन्दी लुकाउनेलाई पनि कारबाही गरिने  कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही कारागारद्वारा जारी सूचनामा उल्लेख छ । 
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ  पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए । 
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ ।
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए । 
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ महरा बयान दिन गत बिहीबार महरा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । 
राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ 
राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ  शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ । 
होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ
होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । 
Weather Update