Harsamaya
क्यान महासङ्घमा पहिलो महिला अध्यक्ष: सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
क्यान महासङ्घमा पहिलो महिला अध्यक्ष: सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध...
Weather Update