Harsamaya
तराईका केही स्थानमा हुस्सु 
तराईका केही स्थानमा हुस्सु  यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू मेष : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्।
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा
अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो । 
अब पुरोहितलाई अनुमतिपत्र दिने
अब पुरोहितलाई अनुमतिपत्र दिने प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।
अमेरिकाले  निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
अमेरिकाले निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 
 पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा
 पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा पूर्व राजा शाहले आफना शुभेच्छुकसंग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
सुनको मूल्य कति पुग्यो ?
सुनको मूल्य कति पुग्यो ? यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । 
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो? भारतीय गोलभेँडाको प्रतिकेजी रु ५० तोकिएको छ भने, तराई गोलभेँडा मात्र रु २२ मा उपलब्ध छ। आलु रातो नेपाली प्रतिकेजी रु ३४ छ भने भारतीय रातो आलु रु ३२ मा छ। प्याज (भारतीय) भने प्रतिकेजी रु ६८ पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ...
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? त्यस्तै आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा सफा रहने सम्भावना रहेको छ  ।
Weather Update