रौतहट ट्राफिक प्रहरी: नौ महिनामा ११ हजार सवारी कारबाहीमा
बिहीबार, चैत २८, २०८१
सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकेन्द्र अधिकारी जानकारी दिए ।
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्
बिहीबार, चैत २८, २०८१
वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् । वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको बताए ।
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति
बिहीबार, चैत २८, २०८१
आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
चट्याङले लागेर दुई जनाको मृत्यु
बिहीबार, चैत २८, २०८१
घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
बिहीबार, चैत २८, २०८१
विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते
बिहीबार, चैत २८, २०८१
बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते
बिहीबार, चैत २८, २०८१
तीव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने,‘ तीव्रगतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।
उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा, कहाँ-कहाँ परिरहेछ पानी ?
बिहीबार, चैत २८, २०८१
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ भने काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।
आजको राशिफल : धन, प्रेम र सफलताको नया बिहान !
बिहीबार, चैत २८, २०८१
मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । तपाईंले आफ्नो बुद्धि कौशलता र कूटनीतिलाई आफ्नो मन बिरोल्ने समस्याहरूको समाधान गर्नको लागि प्रयोग गर्नु आवश्यक छ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। तपाईं आज...
तेमाल जात्रामा दुई दिन बिदा दिनुपर्ने माग
बुधबार, चैत २७, २०८१
उनको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गरेका थिए । लेखक मोक्तानले इतिहास भनेको कल्पना भएकोले यसलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताए। तेमाल जात्राको नामाकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उनको भनाई थियो।
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
बुधबार, चैत २७, २०८१
रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।
जुनीचाँदे गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड
बुधबार, चैत २७, २०८१
तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडि पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभाबी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।
साताको लोकप्रिय

-1741858708.png)