Harsamaya
आज कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना महाशाखाका अनुसार कोसी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति, संसद विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति, संसद विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल कार्कीलाई अन्तरिम सरकारको  नेतृत्व दिने  सहमति जुटे पनि संसद् विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल जारी हुने भएको छ ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । 
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित)
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित) काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ ।
संविधान र गणतन्त्र रक्षाको माग गर्दै तरुण दल र नेविसंघ सडकमा
संविधान र गणतन्त्र रक्षाको माग गर्दै तरुण दल र नेविसंघ सडकमा संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले आज चाबहिल चोकमा प्रदर्शन गरेका छन् ।
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए (भिडियोसहित)
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए (भिडियोसहित) जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । 
जलेर नष्ट भयो कोटेश्वर भाटभटेनी
जलेर नष्ट भयो कोटेश्वर भाटभटेनी मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए । 
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।
छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल
छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक संजालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ?
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ? पुरै देश अहिले शोकमा छ । भ्रष्टाचार, बेपी नेपो र सामाजिक सञ्जाल बन्द विरुद्ध जेनजी समूहले गरेको प्रर्दशन उग्र बन्दा अहिले देश अभिभावकविहीन बनेको छ । देश नेपाली सेनाको हातमा पुगेको छ । दुई दिन देखि देशको नेतृत्व कसलाई दिने भन्ने बहस चलिरहेको छ ।
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित)
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित) नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।
Weather Update