Harsamaya
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित)
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित) गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए । 
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधीहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा.बिजय जैसीले जानकारी दिए । 
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । 
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री 
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री    उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य ब्रोकाउली प्रतिकिलो २१० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ९० रुपैयाँ, पुदीना २५० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर,  यी पाँच प्रदेशमा वर्षा
देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर, यी पाँच प्रदेशमा वर्षा बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा  सफलता
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा सफलता आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गा मुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउँमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबिचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।
भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री
भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री उनले व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।
Weather Update